विषयः भिडियो डिलिट सम्बन्धमा

   उपरोक्त सम्बन्धमा मिति २०८०/०३/१८ गते नागरिक आवाज युटुब च्यानल बाट नापी शाखा कार्यलयका कर्मचारीहरुको मिलोमतोमा हुन्छ सेटिङ्ग ३ ,३ पटक जग्गा नाप्दा पनि गलत रिजल्ट भन्ने शिर्षक राखि प्रसारण गरिएको भिडियो नागरिक आवाज युटुब च्यानल बाट हटाईएको/डिलेट गरिएको छ । उक्त विषयमा प्रेस काउन्सिल नेपालको ध्यानकर्षण भई सामाजिक सदभावमा खलबल पु¥याउने भएको हुदाँ उक्त भिडियो हटाईको जानकारी गराउद छौ । 
Facebook Comments Box