२१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं निवासी बर्ष २० कि प्रिया राईले नारी दिवसको अवसर पारेर खेलाईको खेलमा तनहुँ व्यास नगरपालिकामा २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा प्रिया राईले दोस्रो स्थान हासिल गरेकि छिन ।
पहिलो धावक भन्दा एक सेकेण्डको फरकले दोस्रो भएकी प्रिया यो भन्दा अगाडि पनि विभिन्न जिल्लाहरुम म्याराथुन जित्दै आएकि थिईन भोजपुरमा भएको ३६, किलोमिटर अल्ट्रा दौडमा ३ घण्टा ३६ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै प्रथम भएकि थिईन त्यस लगतै हङकङमा हुने म्याराथुन दौडमा देशको प्रतिनिधित्व गर्दै खेल्ने अवसर पाएकि छिन ।
प्रिया राईले यस्तै मुस्ताङमा भएको १७० किलोमिटर दौडमा दोस्रो भएकि थिईन भने Golden Trail world Series नेपालमा भएको थियो यस खेलमा विश्व भरिका खेलाडिहरुले भाग लिएका थिए प्रिया यस खेलामा पाँचा स्थान ओगटन सफल बनेकि थिईन प्रियाले विश्वको सबै खेलाडिहरु लाई पछि पार्दै पाँचौ स्थान पुग्दा उनको साहासिक क्षमता लाई सबैले उनको तारिफ गरेका थिए ।
छोटो समयम अवधिमा खेलामा होमिएका र सानै उमेरमा राम्रो खेल खेलेको भन्दै सम्मान, हौसला स्वरुप फ्रन्सबाट हौसला स्वरुप केहि रकम पठाईदिएको बताईन ठुलो संम्भावना भएकी प्रिया लाई साहासिक महिला खेलाडिको संघ्या दिदै त्यस्तै सिन्धुपाल्चोक,ओखलढुङगा,जुम्ला लगाएत अन्य जिल्लाहरुमा पनि उनिले खेल खेलिसकेकि छिन ।
प्रिया राईको केहि तस्विरहरु




















