झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
जिल्ला प्रशासन कार्यालय झापाले जेठ ७ गतेसम्म निषेधाज्ञालाई थप गरेको छ । सवारीका साधनलाई कडाइ गर्ने, बैँक तथा वित्तिय संस्थाले साताको २ दिन मात्रै कारोबार गर्ने गरि निषेधाज्ञा जारी गरेको हो । अब सहकारीले घर, पसलमा गएर बचत उठाउन नपाउने भएको छ । सरकारी कर्मचारीले पनि ९ बजेदेखि १० बजेसम्म परिचयपत्रका आधारमा सवारीका साधन कुदाउन पाउने भएका छन् ।
झापा जिल्लाले निकालेको विज्ञप्ती

भिडियो हेर्नुहोस पुर्वको नाका कारकभिट्टा
नागारिक आवाज न्युज पोर्टलमा प्रकाशित कुनै पनि समचार तपाईको गुनासो भए हामीलाई nagarikaawaz.np@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यहि इमेलमा तपाईले आफनो विचार वा विश्लेष्ण, सल्लाह सुझाब पनि पठाउन सक्नुहुनेछ । हामी सँग युटुब फेसबुकमा पनि जोडिनु होला ।
Facebook Comments Box

